नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा

0
856

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा 1

काठमाडौं, बैशाख ९ । नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका १९ जना प्रहरी उपरीक्षक सोही समुहका  बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएका छन् ।

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा 2

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले आज मंगलवार १९ जना प्रहरी उपरीक्षकलाई  बरिष्ठ प्रहरी उपरीक्षक  पदमा बढुवा गरेको हो ।

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा 3

बढुवा सिफारीस हुने प्रहरीहरुमा विरेन्द्र बस्याल, नवराज भट्ट, जनक भटराई, कुवेर कठायत, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी, केदार ढकाल, रविन्द्र केसी, राजेश बास्तोला, सुदिप गिरी, कृष्ण कुमार महत र लालमणी आचार्य रहेका छन् ।

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा 4

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा 5

पछिल्लो ब्याच बाट एसपी हृदय थापा, अशोक सिंह, यज्ञविनोद पोखरेल, राजकुमार वैदवार, मुकेश सिंह र चन्द्र खापुङ बढुवा सिफारीस भएका छन् ।

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक ,बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा 6

 

तपाइको प्रतिक्रिया दिनुहोस्